बुधबार २२ मंसिर २०७८

काठमाडौं । सर्वो’च्च अदा’लतले पूर्वमन्त्री आफताब आलमको मु’द्धामा आज सुनुवाइ गर्ने भएको छ ।

उनको निवे’दनमाथि सुनुवाइ गर्न सर्वो’च्चका न्याया’धीशहरु प्रकाशमानसिंह र प्रकाशकुमार ढुंगानाको इजालसले पेसी तोकेको छ ।

२०७४ साल चैतमा २८ गतेको निर्वाचनको अघिल्लो दिन राति रौतहटमा इँटा भट्टामा हा’लेर मानि’सलाई ज’लाएर मा’रेको अ’भियोगमा आलम दो’षी ठह’रिएका थिए ।

उनलाई जिल्ला अ’दालत रौटहट र उच्च अदा’लतले दो’षी ठह’र गर्दै थु’नामा राख्न आ’देश दिएको थियो ।

सोही आदे’शका बिरु’द्धमा आलमले सर्वो’च्च अदा’लतमा निवे’दन दिएका थिए । उक्त निवेदनमाथि सर्वो’च्चले सुनुवाइ गर्ने बताइएको छ ।

१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया