शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / पत्रकारलाई फ’साउन आ’फैंले ला’गूऔषध राखेर प’क्राउ गरिएको घट’नामा रौतहटका प्रह’री प्रमुख प्र’हरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहमाथि छा’नबिन सुरु भएको छ ।

प्र’हरी प्रधान कार्यालयले प्र’हरी वरिष्ठ उप’रीक्षक कृष्ण महतको नेतृत्वमा छानबिन समिति गठन गरेको हो । प्र’हरी प्रवक्ता एसएसपी बसन्त कुँवरका अनुसार समितिमा एसएसपी महतोसहित चार सदस्य रहेका छन् ।

घट’नाको वास्तविकता र जिल्ला प्रह’री प्रमुख तथा प्रह’री कर्मचारीको भूमिकाबारे छा’नबिन गर्न समिति गठन गरिएको कुँवरले बताउनुभयो । शाहलाई जिम्मेवारीबाट मु’क्त गर्न नवगठित समितिले प्रधान कार्यालयलाई सुझाब दिइसकेको छ ।

गत साउन ३२ गते गौरबाट मोजिबुल्लाहको बीआर ३० एस १८८७ नम्बरको मोटरसाइकलबाट प्रह’रीले लागुऔ’षध ना’इट्राभेट १०५ ट्या’ब्लेट ब’रामद गरेको थियो । उक्त मोटरसाइकलमा मोजिबुल्लाह र शेख सवार थिए ।

लागूऔषधसहित आफूहरुलाई प’क्राउ गरेपछि पत्रकारद्वयले आफूहरु नि’र्दोष रहेको र फसा’उनका लागि योजनाबद्ध तरिकाले ला’गुऔषध राखिएको बताएका थिए ।

महासंघको रौतहट शाखाले घट’नास्थलको सीसीटीभी फुटेजसमेत निकालेर हेरेको थियो । सीसीटीभी फुटेजमा दुई जना युवा मिलेर पत्रकार सवार मोटरसाइकलमा लागूऔ’षध राखेको देखिएको थियो ।

ला’गूऔषध राख्नेमा रौतहटको माधवनारायण नगरपालिका–१ का २४ वर्षीय धिरज यादव र सर्लाही रामनगर गाउँपालिका–१, बहुअर्वा बस्ने २३ वर्षीय जितेशकुमार यादव रहेको खुलेको थियो । न्यु’ज 24 नेपा’लबाट सा’भार ।

७५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया