
बुटवल / दाङबाट उपनिर्वाचनमा प्रत्यक्ष निर्वाचित प्रदेश सभा सांसद बिमला खत्री वली एकपछि अर्को सम’स्यामा परेकी छिन् । तीनपटक पार्टी फेरिसकेकी वलीलाई सांसदबाट पदमुक्त गर्न नेकपा एमालेले पत्र नै द’र्ता गरेको छ । तर लुम्बिनीका सभामुखले उनको पद खारेज गर्न मानेनन् । यो विषय अदालतले निक्र्यौल गर्ने भएको छ ।
वलीको हालै एउटा तस्बिर सार्वजनिक भयो । जसमा उनी एक युवक’सँग आ’लिङ्गलनमा थिइन् । वलीले तस्बिर सम्पादन गरी आफ्नो चरित्रह’त्या गर्न खोजेको बताइन् । तर, त्यही तस्बिरका कारण उनको परिवार झस्कि’एको छ ।
सांसद बिमलाकुमारी वलीवि’रुद्ध जेठाजु अमर वलीले अदाल’तमा मु’द्दा दा’यर गरेका छन् । अंश संरक्षण सम्बन्धी मु’द्दा ३ भदौमा जिल्ला अदा’लत दाङमा द’र्ता भएको छ ।
पति उत्तरकुमार वलीको १० फागुन २०७५ मा नि’धन भएपछि उनको नाममा रहेको सम्पत्ति का’नून अनुसार बिमलाको नाममा गएको र त्यो रो’क्का गरी नाबालक छोराहरु प्रणय वली र दिवाकर वलीका नाममा राख्न मा’ग गर्दै द’र्ता भएको मु’द्दाले दाङमा चर्चा पाएको छ ।
मु’द्दा दर्ता भएसँगै बिमला वलीको नाममा रहेको सम्पत्ति र बैंक खाता रो’क्का भएको छ । परिवारबाटै मु’द्दा परेपछि बिमला रु’ष्ट भएको बुझिएको छ ।
पतिको मृ’त्युपछि तत्कालीन नेकपाले बिमला वलीलाई टिकट दिएको थियो । उनी दाङबाट प्रदेश सभामा विजयी भएकी थिइन् । तर, उनले एमाले र माओवादी केन्द्र ब्युँत’दा माओवादी रोजेकी थिइन् ।
पछि पुनः एमालेमा रहेको विज्ञप्ति निकालिन् । फेरि माओवादीमै रहेको विज्ञप्ति निकालिन् । उनका कारण लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढ’लेको थियो ।