आइतबार १७ मंसिर २०८०

विराटनगर / मोरङका अलगअलग स्थानमा दुई महि’लाको मृ’त्यु भएको छ । बेलबारी नगरपालिका–११ जुरेमा आइतबार साँझ एक महि’ला मृ’त फे’ला परे’की छन् ।

घरमा एक्लै बस्दै आ’एकी ५८ व’र्षीया कविता बुढाथोकी मृ’त अवस्थामा फे’ला परेको मोरङ प्रह’रीका प्रवक्ता डी’एसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार परिवारका सदस्य कोही पनि साथमा नभएको र घरमा एक्लै बस्दै आ’एकी बुढाथोकीलाई घरनजिकै मकैबारीमा मृ’त फे’ला पारिएको हो ।

बारीमा घो’प्टो परेर ल’डिरहेको अव’स्थामा श’व भेटिएको प्र’हरीले जनाएको छ । मृ’त्युको कारण यकिन नभएको र घट’नाका बारेमा अनुस’न्धान थालिएको श्रेष्ठले बताए । श’व पो’स्टमार्टमका लागि मंगलबारे अस्प’ताल लगिएको छ ।

त्यस्तै केराबारी गाउँपालिका–५ याङ्शिलामा एक महि’लाको ल’डेर मृ’त्यु भएको छ । आफ्नै घरको शौचालयमा लडे’र घा’इते भएकी २६ व’र्षीया टीकामाया राई (लिम्बू)को उप’चारका लागि लै’जाने क्रममा बा’टैमा मृ’त्यु भएको डीएसपी श्रेष्ठले बताए । उनका अनुसार टीकामाया आइतबार दिउँसो १ बजेतिर शौचालयमा ल’डेर घा’इते भएकी थिइन् ।

अवस्था ग’म्भीर बनेपछि उनलाई उपचा’रका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिँ’दै थि’यो । उपचारका लागि लै’जाने क्र’ममा साँझ ५ बजेतिर मृ’त्यु भएको र घट’नाको अनु’सन्धान थालिएको प्र’हरीले जनाएको छ । – किशोर बुढाथोकी / अ’न्नपूर्ण पो’ष्टबाट ।

८७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया