
एजेन्सी / अष्ट्रेलियामा ल’कडाउन वि’रुद्धमा प्र’दर्शनमा उ’त्रिएका हजा’रौँलाई पक्रा’उ गरिएको छ ।
देशको सबैभन्दा ठूलो र सबैभन्दा धेरै जनसङ्ख्या रहेको सहर सिड्नीबाट प्रह’रीले उनीहरुलाई गि’रफ्तार गरेको हो ।
प्रद’र्शनका क्रममा ल’कडाउन विरो’धी प्र’दर्शनकारी र प्र’हरीका बीचमा झ’डपसमेत भएको थियो । यहाँ दैनिक सङ्क्र’मितको सङ्ख्या बढीरहेको भन्दै चि’न्ता व्यक्त गरिएको छ ।
न्यु साउथ वेल्स प्रदेश सरकारले सिड्नी र त्यस आसपासको क्षेत्रमा आगामी सेप्टेम्बर महिनासम्म ल’कडाउन लागु गर्ने निर्णय गरिसकेको छ ।
म’हामारी नि’यन्त्रणमा आइनसकेकाले ल’कडाउनलाई निरन्तरता दिनु आवश्यक रहेको ठ’हर गर्दै अधिकारीले लक’डाउनको म्याद थप गर्ने निर्णय गरेका हुन ।
यस क्षेत्रमा लामो समयदेखि ल’कडाउन जारी छ । सिड्नीको बृहत क्षेत्र र आसपासका क्षेत्रमा लागु गरिएको ल’कडाउन यही अगस्ट २८ मा सकिन लागेको छ । तर सरकारको नयाँ निर्णयले अहिले ल’कडाउन अन्त्य नभएर फेरि एक महिना लम्बिने भएको छ ।
“हामीले खोप लगाइसकेका छौँ, अव सधैँ थुनिएर बस्न सक्दैनौँ, हामी स्वतन्त्रता चाहन्छौँ,” प्र’दर्शनमा उत्रिएका एक प्र’दर्शनकारीले भने ।
प्र’दर्शनकारीले ल’कडाउनको नियम उल’ङ्घन गरेको भन्दै प्र’हरीले उनीहरुलाई प्र’दर्शनमा रो’क लगाएको थियो । प्र’हरीको आ’देश अ’स्विकार गर्नेलाई प्र’हरीले गिर’फ्तार गरेको हो ।
प्रद’र्शनकारी र प्र’हरीबीचमा झ’डप हुँदा कम्तीमा सात अधिकारी घा’इते भएको प्र’हरी कार्यालयले जनाएको छ । त्यसैगरी प्रदर्शनमा उभिएका २०० भन्दा बढीलाई प्र’हरीले गिर’फ्तार गरेको छ ।
कतिपय क्षेत्रमा राति ९ बजेदेखि बिहान ०५ बजेसम्म क’फ्र्यू पनि लागु गरिएको सरकारी अधिकारीले जनाएका छन् । तर अत्यावश्यक काम, स्वास्थ्य सेवालगायतका लागि भने स्थानीय अधिकारीको अ’नुमति र समन्वयमा हिड्डुल गर्न पाइने व्यवस्था गरिएको छ । न्यु’ज 24 नेपा’लबाट ।