शुक्रबार २३ मंसिर २०७९

काठमाडौं / कसैको विवाहमा जाँदा खाना मन परेन भने तपाईं के गर्नुहुन्छ ? खाना कम खानुहुन्छ वा अर्को खाना मगाउनुहुन्छ, हुनसक्छ तपाईं खाना नै नखाएर फर्किन पनि सक्नुहुन्छ ।

तर भारतको बिहार राज्यमा जे भयो, त्यो अलिक फरक छ । कुखुराको मा’सुसँग लिट्टी नदिएको आरो’पमा बिहारको गोपालगञ्ज जिल्लाको उचाकागाउँ थाना क्षेत्रको नरकटियामा ल’डाई भएको छ ।

उक्त लडाँ’ईमा एक ज’नाको मृ’त्यु पनि भयो । घ’टनाको सम्बधमा प्राप्त जानकारी अनुसार राजेन्द्र सिंहको छिमेकमा जन्ती आएको थियो । जन्तीमा कुखुराको मा’सुसँग लिट्टी नदिएको भन्दै वि’वाद सुरु भयो ।

त्यहाँ वि’वाद एकदम उ’ग्र भएको थियो । घ’टनामा राजेन्द्र सिंहलगायत चार जनालाई क’टट्टा प्र’योग ग’रियो । चारैजनालाई उ’पचारको लागि गोपालगञ्ज सदर अस्पतालको आ’पतकालीन कक्षमा भर्ना गरिएको थियो । त्यहाँका डाक्टरहरूले राजेन्द्र सिंहलाई मृ’त घोषित गर्दिए । तीन जना गम्भी’र घा’इतेहरुलाई अर्को अस्पताल पठाइयो ।

जानकारी अनुसार तीन जना राहुल कुमार सिंह, रिशु कुमार सिंह र रोहित कुमार सिंह ग’म्भीर घा’इते भएका छन् । शुरुमा उनीहरुलाई उ’पचारका लागि गोपालगञ्ज सदर अ’स्पतालको आ’पतकालीन क’क्षमा भ’र्ना गरियोे ।

त्यहाँ चिकित्स’कहरूले प्राथमिक उपचारपछि थप उपचारका लागि गोरखपुर रिफर गरेका छन् । त्यसपछि परिवारका सदस्यहरूले तीन जना घा’इतेलाई गोपालगञ्ज अस्पतालबाट उपचारका लागि गोरखपुर पुर्याएका हुन् । ईताजा खब’रबाट ।

७९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया