
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन अझै कम्तीमा एक साता लाग्ने भएको छ।
राजनीतिक दल विभा’जनसम्बन्धी का’नुनलाई खु’कुलो बनाउँदै सरकारले अध्या’देश ल्याएपछि एमाले र जनता समाजवादी पार्टी (जसपा)बाट छु’ट्टिएका दुई समूहले निर्वाचन आयोगबाट दलको मान्यता नपाएसम्म मन्त्रिपरिषद् विस्तार नहुने भएको हो।
मन्त्रिपरिषद्को सि’फारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्या’देश जारी गरेलगत्तै प्रतिनिधिसभाका दुई ठूला दल एमाले र जसपाका अस’न्तुष्ट प’क्ष नयाँ दल द’र्ताका लागि आ’योग पुगेका थिए ।
अध्या’देशअनुसार का’नुनी व्यवस्था मिलाएर उनीहरूलाई नयाँ दलको मान्यता दिन कम्तीमा एक साता लाग्नेछ । आ’योगबाट नयाँ दलको मान्यता प्राप्त गरेपछि मात्र प्रधानमन्त्री देउवाले उनीहरूलाई समेत समेटेर मन्त्रिपरिषद् विस्तार गर्नेछन् । यो ख’बर आ’जको ना’गरिक दैनि’कमा छा’पिएको छ ।