मंगलबार ०९ आश्विन २०८०

काठमाडौं / प्रेम र यु”द्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घ’टना सार्वजनिक भएको छ ।

प्रेमिकाले राम्ररी नपढेको भएर परीक्षामा फे’ल हुने आशं’का गरेपछि प्रेमी महिलाको लुगा लगाएर जाँच दिन पुगेका थिए । तीन दिनसम्म त सुपरीवेक्षकहरूले थाहा पाएनन् तर चौथो दिन उनी पक्रा’उ परे ।

ग्यासटन बर्जर विश्वविद्यालयका विद्यार्थी खादिम म्बौपले हेडस्कार्फ, ब्रा र कानमा झुम्का तथा अनुहारमा मेकअप लगाएर परीक्षा दिएका थिए । म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा फे’ल हुने ड’र भएपछि म्बौपले योजना बनाए । प्रेमिकाको कपडा लगाएर उनी जाँच दिन गए । तीन दिन कसैले थाहा पाएन ।

चौथो दिन एक सुपरीवेक्षकलाई शं’का लाग्यो । अनि उनलाई प्रह’रीसमक्ष बुझाइयो । प्रेमी तथा प्रेमिकावि’रुद्ध ठ’गीको मु’द्दा द’र्ता गरिएको छ । उनीहरू दो’षी ठहरि’एमा पाँच वर्षका लागि कुनै पनि परीक्षामा भाग लिन पाउने छैनन् । उनीहरूलाई अधिकतम पाँच वर्षको सजा’य पनि हुन सक्छ । ई’ताजा ख’बरबाट ।

४१२ पटक हेरिएको

तपाईको प्रतिक्रिया