बिहिबार ११ आश्विन २०८०

एजेन्सी / अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको रा’जीनामा मागेका छन् । बाइडनले अफगा’निस्तानको विषयलाई लिएर चौतर्फी आ’लोचना खे’पिरहेका बेला ट्रम्पले राजी’नामा मा’गेका हुन् ।

ट्रम्पले भनेका छन्, ‘अफगा’निस्तानमा गरेको अ’पमानका लागि उनले रा’जीनामा दिनुपर्छ ।’ बाइडनले यदि आफू राष्ट्रपति भएको भए अफगा’निस्तानबाट अमेरिका फिर्ता ‘निकै अलग र निकै सफलतापूर्वक’ हुने थियो भनेका छन् ।

यस्तै बाइडन प्रशासनले ट्रम्पलाई जवाफ फर्काउँदै अमे’रिकी से’ना अफगा’निस्तानबाट फिर्ता हुने निर्णय ट्रम्पकै पालामा भएको स्मरण गराएको छ । यद्यपि अमेरिकी से’ना फिर्ताको स्पष्ट जानकारी भने बाइडनले सत्ता सम्हालेपछि सार्वजनिक भएको थियो ।

बीबीसीका उत्तरी अमेरिका सम्पादक जोन सोपेलले लेखेका थिए– अफगा’निस्तानबाट अमेरिकी से’ना फिर्ता गर्ने नीति ट्रम्पको थियो तर यस अरा’जकताको जिम्मेवारी बाइडनले लिनुपर्छ ।

अमेरिकी से’ना अफगा’निस्तानबाट फि’र्ता हुनासाथ ता’लिबानले अफगा’निस्तान क’ब्जा गर्ने क्रमलाई तीव्रता दिएको थियो । यस घ’टनापछि बाइडनको आ’लोचना हुँदै आएको छ ।

५९२ पटक हेरिएको

तपाईको प्रतिक्रिया