
काठमाडौं / अफगानिस्तानका राष्ट्रपति अशरफ घनी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छा’डेका छन् ।
यसैबीच, तालिवान ल’डाकुहरु काबुल शहरमा प्रवेश गरीरहेका छन् । पछिल्लो दश दिनमा अफगानिस्तानका अधिकांश प्रमुख शहरहरु तालिवानले नि’यन्त्रण लिएपछि राष्ट्रपति घनीलाई रा’जीनामा दिन द’बाब दिएको थियो ।
तालिवानले एक बयान जारी गर्दै भन्यो, उसका ल’डाकुहरु आधिकारिक रुपमा काबुलका क्षेत्रहरुमा प्रवेश गरी रहेका छन् र कार्यालयहरु क’ब्जा गरीरहेका छन् ।’
राष्ट्रपति अशरफ घनीले शनिबार एक विज्ञप्तिमा काबुलको सुरक्षाका लागि से’ना परिचा’लन गरिरहेको र विगत २० वर्षमा भएको प्रगतिलाई गु’माउने नदिने बताएका थिए । तर तालिवानले भने फटाफट त्यहाँका शहरहरु लाई क’ब्जा गर्दै गयो ।
तालिवानले आफ्नो श’क्ति यति धेरै बढाए कि राष्ट्रपति घनीको विकल्प भएन । अमेरिकाले पनि उनलाई पदबाट हट्न र अन्तरिम प्रशासन नियुक्त गर्न आग्रह गरिरहेको थियो । -बीबीसीको सहयोगमा ।