
काठमाडौं / इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थु’नेका छन् ।
बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्व’भाविक रुपमा थुने’का हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै ध’म्कीपूर्ण शै’लीमा थु’नेका हुन् ।
‘सातदिनभित्र घर भ’त्काउने कि थु’निदिऊँ’ भनेपछि मैले आफ्नो घर किन भ’त्काउने भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पी’डित ढकालले भने,‘घर नभ’त्काउने भनेपछि नगर प्र’हरीद्वारा अमा’नवीय व्यवहार देखाएर दुई घण्टासम्म थु’निएको छ ।’
मेयर चौधरीले तत्का’ल थु’न्न भन्दै न’गर प्र’हरीलाई नि’र्देशन दिएका थिए । दिउँसो ३ बजेदेखि उनलाई दुई घण्टासम्म नगरको एक कक्षमा थुनिएको थियो । यो ख’बर आजको रा’जधानी दै’निकमा छा’पिएको छ ।