
काठमाडाैं / म्यानपावर कम्पनी र द’लालहरुले विदेशी मुलुकमा आर्कषक रोजगारीको प्र’लोभन देखाएर सोझा एवं गरिब नेपाली युवाबाट वार्षिक १ अर्ब रुपैयाँ हा’राहारीमा लु’टिरहेका छन् ।
म्यानपावर कम्पनी र दला’लहरुले मि’लेमतोमा सुरक्षित एवं भरपर्दो काम र आर्कषक तलबसुविधा देखाएर मोटो रकम लिई युवालाई विदेश पठाउने गरेका छन् ।
तर, भनिए अनुसार काम र सुविधा पाउनुको सट्टा विदेश पुगेका युवा अ’लपत्र पर्ने गरेका छन् । यसरी प्र’लोभनमा पारेर मि’लेमतोमा लु’टिएको रकम वार्षिक औसतमा १ अर्ब रुपैयाँ हाराहारी छ ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा मात्र म्यानपावर कम्पनी र द’लालहरुले नेपाली युवाबाट १ अर्ब ३२ करोड रुपैयाँ लु’टेका छन् ।
उक्त आर्थिक वर्षभरिमा विभिन्न विदेशी मुलुकमा आकर्षक रोजगारीमा लगाउने आशा देखाएर पठाइएका युवाले आफूहरु ठगि’एको भन्दै विभागमा उ’जुरी दिएका थिए ।
यी युवाले विदेश जान आफूहरुले १ अर्ब ३२ करोड रुपैयाँ बुझाएको दा’बी गर्दै अ’सुलउपरका लागि विभागसमक्ष निवे’दन पेश गरेका थिए । यो समाचार आ’जको ना’गरिक दैनि’कमा छा’पिएकाे छ ।