शुक्रबार १२ आश्विन २०८०

काठमाडौं / आफ्नै श्रीमानले म एक जना के’टी लिएर आउँछु तिमी नरिसाउ है भनेर भन्दा श्रीमतीले कसरी सहिन् होला ? उनलाई नागरिकता चाहिएको थियो । त्यसैले श्रीमानको त्यस्तो मा’ग पनि स्वीकार गरिन् । श्रीमानले आफ्नै अगाडी अर्की युवतीलाई बोलाए एउटै कोठामा उनीहरुबीच स’म्पर्क भयो । श्रीम’तीले नदेखेजस्तो गरेर एउटै कोठामा बसिन् ।

तर जब नागरिकता बनाउने बेला भयो श्रीमानले बोली फेरे । प्रेम विवाह गरेका उनीहरुको छोरी जन्मिएपछि उनको श्रीमान र परिवारको ब्यवहार फेरीएको थियो । छोरी जन्मियो भनेर मलाई हे’ला गर्न थाले । बस्नै नसकेपछि हामी आमाछोरीलाई अलग्गै राखिदिनुभयो, उनले भनिन्, विदेश जानु अघि पनि म मो’जमस्ती गरेर बस्ने हो । तिमीहरुको वास्ता छैन भन्नुभएको थियो ।

उनको एउटा छोरी छ । छोरीलाई पनि उनले विदेशवाट फोन गरेर म तेरो बुवा होइन अर्कै बुवा खोज भनेर भन्ने गरेको पनि बताइन् । आफु माइत हुँदा पनि श्रीमानले अर्कै यु’वती लिएर आउने गरेको पनि श्री’मतीको भनाई छ । विदेशमा हुँदा श्रीमानले आफुलाई छा’डा भिडियो पठाउन लगाउँदा नमा’नेपछि आ’रोप लगाउने गरेको उनको भनाई छ ।

उनले मन मिल्दासम्म त्यस्ता भिडियो साटासाट गर्ने तर मन मिल्न छोडेपछि त्यो भिडियो अरुलाई सार्वजनिक गर्ने गरेको घ’टना आफुले थाहा पाएकाले त्यस्तो भिडियो पठाउन मन नलाग्ने बताएकी छन् । उनले अब छोरीको न्या’यको लागि मात्र श्रीमानको खोजी गरेको बताएकी छन् । मलाई हेर्न पर्दैन, मलाई कुनै आश पनि छैन । हिँजो पनि हेरेको थिएन अब झन मलाई के वास्ता गर्ला र तर छोरी ७ वर्षको भइसकिन् छोरीको न्या’यको लागि आफुले श्रीमानको खोजी गरेको उनको भनाई छ ।

श्रीमान विदेशमा छन् । ५ वर्ष देखि सम्प’र्कविहिन भएपछि उनी काखमा छोरी लिएर उनलाई खोज्न हिडेकी हुन् । मिडियामा कुरा सार्वजनिक गरेपछि श्रीमान सम्पर्कमा आउने आशमा उनले आफ्ना कुरा सार्वजनिक गरेकी छन् । हेर्नुहोस् भिडियो :-

७९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया