शुक्रबार २२ मंसिर २०८०

विराटनगर / मोरङको उर्लाबारीमा एक जनालाई बेचिसकेको जग्गा पुनः अर्कैलाई बिक्री गर्ने प्रयास गरेको पाइएको छ। उर्लाबारी नगरपालिका–८ राजघाटका ५४ वर्षीय शिवकुमार भुजेल र उनकी श्रीमती ४५ वर्षीया जानुका भुजेलले एउटै जग्गा एक जनालाई बेचिसकेर पुनः अकैलाई बेच्ने प्र’यास गरेका हुन् ।

जानुकाको नाममा द’र्ता कायम रहेको राजघाट ७ (ख) कित्ता नम्बर १४४८ र १४५१ नम्बरको १० धुर जग्गा भुजेल दम्पत्तिले २०७६ साल पुस २७ गते पहिलो पटक बिक्री गरेको फे’ला परेको छ।

प्र’हरीका अनुसार उनीहरुले उर्लाबारी–९ की सीतादेवी सुब्बालाई एक लाख ५० हजार रूपैयाँमा उक्त जग्गा बेचेका हुन्। त्यही जग्गा २०७७ साल असोज १६ गते उर्लाबारी–७ की लक्ष्मी लिम्बूलाई पनि फेरि बिक्रीको प्र’यास गरेको अनुस’न्धानबाट खु’लेको छ।

लक्ष्मीलाई सात लाख रूपैयाँमा बिक्री गर्नका लागि लिखत कागजसमेत गरिसकेपछि यसका बारेमा खुलेको प्रह’रीको भनाइ छ।

उक्त जग्गाका बारेमा बुझ्ने क्रममा त्यसअघि नै अर्कैलाई बिक्री गरिसकेको थाहा पाएपछि लक्ष्मीले आफूमाथि ठ’गी गरिएको भनेर भुजेल दम्पत्ति वि’रुद्ध इलाका प्र’हरी कार्यालय उर्लाबारीमा गत असार २३ गते कि’टानी जा’हेरी दिएकी थिइन्। प्र’हरी निरीक्षक राजाराम खड्का नेतृत्वको टोलीले जानुकालाई गत असार २६ गते प’क्राउ गरेर ठ’गी मु’द्दामा अ’नुसन्धान अघि बढाएको थियो।

श्रीमतीसँग मिलेर एउटै जग्गाको दोहोरो कारोबार गर्न खोज्ने शिवकुमार भने फ’रार रहेकाले खो’जी भइरहेको जानकारी प्रह’रीले दिएको छ। जिल्ला अ’दालत मोरङले जानुकालाई गत बिहीबार एक लाख ५० हजार रूपैयाँ धरौ’टीमा छा’ड्न आ’देश दिएको थियो ।

अ’दालतका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार ध’रौटी बापतको रकम बुझाउन नसकेपछि जानुकालाई पू’र्पक्षका लागि का’रागार चला’न गरिएको छ । अ’न्नपूर्ण पो’ष्टमा यो ख’बर प्रका’शित भएको छ ।

१०२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया