
दार्चुला / महाकाली नदीमा जयसिंह धामी बे’पत्ता भएको घट’नाको छा’नबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घ’टनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छा’नबिन टोली घ’टनास्थल नि’रीक्षणमा पुगेको हो ।
व्यास गाउँपालिका–२ मालघाटको स्थलगत निरीक्षण गर्न नेपाली सुरक्षा अधिकारी र छा’नबिन समिति भारतीय एसएसबीसँगै घट’नास्थल पुगेका हुन् । गृह मन्त्रालयका सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन टोली दार्चुलाबाट धारचुला भारत हुँदै गस्कु–मालघाट पुगेको थियो ।
घ’टनास्थल पुगेको समितिले तुइन बाँ’धिएको रूखको नापजाँच लिएको छ । यसअघि जिल्लाबाट ख’टिएको अ’नुसन्धान टोलीले दिएको विवरणअनुसार घ’टनास्थलको नि’रीक्षण गरिएको अ’नुगमन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले बताए ।
महाकाली तर्न नेपालतिर काठको खम्बा गाडिएको छ भने भारततर्फ टुडीको रूख छ, तर दुवैतर्फ तार छैन । रूखबाट तार झिकेको हो कि का’टेको हो भन्ने देखिने गरी प्रमाण केही नदेखिएको अधिकारीहरु बताउँछन् । महाकाली नदी वारिपारि झण्डै ४५ मिटर छ ।
छा’नबिन समिति घ’टनास्थल भएको ठाउँबाटै फर्किएको जोशीले बताए । ‘भारतीय एसएसबीले सहजीकरण मात्रै गरिदिएको हो’, उनले भने, ‘त्योबाहेक अन्य विषयमा छलफल भएको छैन ।’
छा’नबिन समितिमा गृह मन्त्रालयका सहसचिव गौतम नेतृत्वमा सुदूरपश्चिम प्रदेशका प्र’हरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अ’नुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रजिअ भट्ट सदस्य हुन् ।
यस्तै छा’नबिन टोलीसँगै स’शस्त्र प्र’हरी ४४ नं गण दार्चुलाका गणपति नरेन्द्र बम तथा जिल्ला प्र’हरी कार्यालय दार्चुलाका प्र’हरी प्रमुख प्रह’री नायब उपरीक्षक मनोहरप्रसाद भट्ट पनि घ’टनास्थल पुगेका छन् । भारतका तर्फबाट भारतीय सी’मा सुरक्षा ब’ल (एसएसबी) कमान्डेन्ट महेन्द्रप्रताप सिंह नेतृत्वको टोली सहभागी थियो ।
छा’नबिन समितिले नेपालतर्फबाट स्थलगत निरीक्षण र पी’डित परिवार भेट्ने योजना बनाएको छ । नेपालतिरबाट पैदलै हिँडेर जान सम्भव छैन । समितिले हेलिकप्टरमार्फत व्यासको मालगाउँ जाने तयारी गरेको छ ।
छा’नबिन टोली एसएसबीसँगै आएको भन्दै प्रदर्शन :
नेपालतिरबाट छा’नबिन समिति नआएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर ना’राबाजी गरेका थिए । उनीहरुले राष्ट्रिय झण्डा र चन्द नेतृत्वको झण्डा देखाउँदै नेपालबाट आएर पनि अनुसन्धान गर्न मा’ग गरेका थिए ।
‘एसएसबीले नै घ’टना घ’टाउने अनि उनीहरुसँगै गएर अ’नुसन्धान गर्नुको औ’चित्य छैन’, चन्द नेतृत्वको नेकपा माओवादीका जिल्ला सचिव सुवास मल्लले भने, ‘आफ्नो भूमिमा पाइला नटेकेर भारतीय एसएसबीकै इसारामा प्रतिवेदन बनाउन यो ना’टक गरिएको हो । यसको हामीले भन्दा पनि जनताले नै वि’रोध गरेका हुन् ।’
उनले भने, ‘आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको नि’गरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ?, आफैँ अनुमान लगाउनुस्।’
प्रत्यक्षदर्शीलाई प्र’हरीको सहयोगमा गाउँ पठाइयो
जयसिंह धामीको घ’टनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रह’रीले बिहीबार नेपालकै बाटो भएर गाउँ पुर्याएको छ । यही साउन १८ गते सो’धपुछका लागि प्रह’रीको नि’गरानीमा खलङ्गा पुर्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याइएको हो ।
खलङ्गामा रहँदा उनीहरुसँग भेट्न पत्रकार मानवअधिकारकर्मीलाई रो’क लगाइएको थियो । बुधबार सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाई तीनै जनालाई बिहीबार बिहान ५ बजे खलङ्गाबाट हिँडाइएको हो ।
बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएको थिएन । प्रत्यक्षदर्शी र गाउँका स्थानीयवासीलाई अलगअलग हिँड्न लगाइएको थियो । प्रत्यक्षदर्शीबाट लिइएको बयानमा द’स्तखत गर्न प्रह’री तिमुरपाटा पुगेको थियो ।
बुधबार दिनभरि जिल्ला प्रशासन कार्यालय र महाकाली नगरपालिकाभित्र उनीहरुको ब’यान लिइएको थियो तर द’स्तखत गर्न छुटेको भन्दै प्रह’रीले उनीहरुलाई तिमुरपाटामा रो’काएर द’स्तखत गराएको थियो । प्र’त्यक्षदर्शीसँग दुईजना प्रह’री पठाइएको छ । – ईताजा खब,रबाट ।