
काठमाडौँ / यो तस्बिरमा बेहुला र बेहुली बनेर सजिएका यी हुन गोबिन्द थापा र स्मृति थापा । गोबिन्द बैदेशिक रोजगारीको सिलसिलामा बिदेश थिए यता स्मृतिले गोबिन्दलाई मनपराइ सकेपछि गोबिन्दलाई स्वदेश बोलाइन र बिवाहको प्रस्ताव राखिन् ।
गोबिन्दले पनि सो बिवाहको प्रस्ताव स्विकार गरे । उमेरको हिसाबमा बिहे गर्ने बेला स्मृति जम्मा १७ बर्षकि थिइन भने गोबिन्द २८ बर्षका थिए ।
दुबैजनाको मन मिल्यो र घर परिवारसग कुरा गरेर उनिहरुको सामाजिक परम्परा अनुसार धुमधामसग बिवाह सम्पन्न भयो ।
बिवाह गरेको दुई महिना पछि बैदेशिक रोजगारीका लागि गोबिन्द साउदि गए । साउदिमा गोबिन्दले र’गत पसि’ना ब’गाएर तातो घाममा काम गर्दैगर्दा यता श्रीमती भने गाउकै एक के’टोसग प्रे’मजालमा फसि’रहेकि थिइन ।
केही महिना अघि मात्रै गोबिन्द बिदामा नेपाल आए तर गोबिन्द आएको केही महिनामै उनकि श्रीमती स्मृति भने गाउकै युवक साजन ब’स्यालसग बेप’त्ता भइन् ।
उमेरको हिसाबमा स्मृति यतिबेला १९ बर्षकि पुगेकि छन् भने साजनको उमेर जम्मा १७ बर्ष पुगेको छ । गोबिन्दले हामिलाई भने अनुसार र मेडिकल रिपोर्टले देखाए अनुसार यतिबेला स्मृतिको पे’टमा गोबिन्दको पाच महिनाको ग’र्भ खे’लिरहेको छ ।
तर स्मृतिलाई यो बारे सोध्दा उनी भन्छिन् मैले तेरो ग’र्भ फ्या’लिसके र बच्चा यदि तैले यसरी नै माग्छस् भने तलाई बा’लबिवाहको मु’द्दा लगाइदिन्छु ,क’ठै ,! । – हेर्नु’होस् भिडियो :-