
काठमाडौ / जाजरकोटमा एकजना वडाध्यक्ष रामबहादुर नेपाली प’क्राउ परेका छन् । उनले एक स्थानिय युवकलाई दाम्लाले बाँ’धेर कु ट’पिट गरेको भिडियो सार्वजनिक भएको थियो । जाजरकोटको जुनिचाँदे गापा २ का वडाध्यक्ष रामबहादुर नेपाली प’क्राउ परेका छन् ।
साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँ’धेर कु’ट पिट गरेका उनलाई बिहीबार जाजरकोट प्र’हरीले प’क्राउ गरेको हो । इलाका प्रह’री कार्यालय पञ्चालाको टोलीले उनलाई घरबाटै प’क्राउ गरेको जनाएको छ । उनलाई सदरमुकाम खलंगा लगिएको जिल्ला प्रह’री कार्यालय जाजरकोटका प्रह’री निरीक्षक खुमानन्द पाण्डेले जानकारी दिए।
ति युवकलाई पनि सदरमुकाम बोलाइएको छ । युवकले अहिलेसम्म प्रह’रीमा उ’जुरी दिएका छैनन् । युवकले दिएको उ’जुरी र सार्वजनिक भएको भिडियोको आधारमा वडाध्यक्षलाई का’रवाही गर्ने प्रह’रीले जनाएको छ । युवकले जा’हेरी नदिएपनि का’नुन अनुसार का’रवाही गर्ने प्र’हरीको भनाई छ ।
पी’डितलाई पनि सदरमुकाम बोलाइएको छ । पी’डितले अहिलेसम्म जा’हेरी दिएका छैनन् । पी’डितको ब’यान, घट’नाको प्रकृति र भिडियोलाई आधार मानेर का’नूनी का’रबाही हुनेछ प्र’हरी निरीक्षक पाण्डेले भने । – इताज़ा ख’बरबाट ।