आइतबार १७ मंसिर २०८०

काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता एवं राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घट’नामा भारतले सार्वजनिक रुपमा मा’फी मा’ग्नु पर्ने मा’ग गर्नुभएको छ ।

बुधबार बसेको राष्ट्रियसभा बैठकमा श्रेष्ठले भारतीय सीमा सुरक्षा ब’लका व्यक्तिकै कारणबाट तुइनको तार का’टिएका कारणबाट जयसिंह धामी महाकाली नदीमा वे’पत्ता भएको भन्दै भारतले अभिलम्ब नेपाल र नेपाली जनतासँग सार्वजनिक क्ष’मायाचना गर्न मा’ग गर्नुभएको हो ।

उहाले छा’नबिन समितिले उक्त घट’नामा तत्काल सत्यतथ्य पत्ता लगाई दो’षीलाई का’रबाही र पी’डितलाई रा’हतको व्यव’स्था गर्नुपर्ने धारणा राख्नुभयो ।

दो’षीलाई कार’बाहीको मा’ग तथा पी’डित परिवारलाई तत्काल रा’हत र क्ष’तिपूर्तिको व्यवस्था गर्नुपर्ने र कूटनीतिक पहलबाट स’माधान निकाल्ने प्रयास गर्नुपर्ने उहाले बताउनुभयो ।

श्रेष्ठले आफूहरुले अहिले पनि भारतसँग असल मैत्रीपूर्ण सम्बन्ध कायम हुनुपर्नेमा जोड दिएको जि’किर गर्नुभयो । फरक प्रसंगमा उहाले प्रतिनिधिसभा वि’घटन हुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नभएर सबै राजनीतिक पार्टीहरु पनि उतिकै जिम्मेवार रहेको बताउनुभयो । – फा’इल तस्विर ।

१४६० पटक हेरिएको

तपाईको प्रतिक्रिया