शनिबार ११ चैत्र २०७९

एजेन्सी / बलिउडका चर्चित र्‍यापर हनि सिंह समय समयमा विवा’दमा आइरहने गायक हुन् ।

हनि कहिले कलाकारसँग झ’गडा गरेको कुराले त कहिले गीतमा विवा’दास्पद शब्द भएका कारण विवादमा आउने गर्छन् । यस पटक भने उनले लामो समयदेखि श्रीमती शा’लिनीमाथि घरेलु हिं’सा गरेको विषय बाहिरिएको छ ।

श्रीमती शालिनीले हनि वि’रुद्ध घरेलु हिं’साको मु’द्दा हा’लेकी छन् । शालिनीले आफू लामो समयदेखि हनि सिंहको हिं’सामा परिरहेको आ’रोप लगाउँदै अ’दालतमा मु’द्दा द’र्ता गरेको खबर भारतीय मिडियामा उल्लेख छ ।

हनि ला’गु औष’धको कुल’तमा फ’सेका थिए । उनलाई सामान्य अवस्थामा आउन १८ महिना लागेको जनाइएको छ ।

६०६ पटक हेरिएको

तपाईको प्रतिक्रिया