
काठमाडौं / नेपाली चलचित्र उद्योगको ‘पर्यायवाची’ नामका रुपमा परिचित व्यक्ति हुन् राजेश हमाल । नेपाली चत्रचित्र उद्योगका हस्ती महानायक हमाल चलचित्र बाहेक सामाजिक कार्यमा पनि उत्तिकै व्यस्त व्यक्ति छन् ।
न्यू’ज २४ को ‘ई टक’ कार्यक्रममा बोल्दै हमाल को’रोना म’हामारी साम्य हुने वित्तिकै आफु पनि नयाँ चलचित्रमा आउने बताएका छन् । करिब ५ वर्ष देखी फिल्ममा नदेखिएका हमाल, आफु चलचित्रबाट टाडिँनुको कारण समयलाई मान्छन् ।
पछिल्लो समय कलाकारहरुले चलचित्र मेकिङमा लाग्ने हो’ड चडेको बेला आफुलाई पनि चलचित्र मेकिङमा लाग्ने सम्भावना रहेको बताएका छन् । चलचित्रको कथाहरु सिमितता हटेको कारण पनि म मेकिङमा आउने सम्भावना बढी छ, हमालले भने ।
पहिलो चरणको को’रोना म’हामारीको ब’न्दाबन्दी पनि म्यूजिक भिडियो देखिन थालेका हमालले ‘प्रोडक्टिभ’ हुन र आफुलाई रमाइलो लाग्ने भएर म्यूजिक भिडियोमा समेत अभिनय गरेको बताए । – न्यु’ज 24 नेपाल बा’ट । हे’र्नुहोस् भिडियो :-