बिहिबार १६ आषाढ २०७९

काठमाडौँ / लुम्बिनी प्रदेश सांसद विमला वली नेकपा एमालेमा फर्किएकी छन् । केही दिनयता स’म्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेश सांसद विमला कुमारी वली खत्रीले आफू एमालेमा रहेको बताएकी छिन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले आफू एमालेको संसदीय दलमा नै रहेको जानकारी दिएकी छिन् ।

सर्वो’च्च अदा’लतले गत फागुन २३ गते नेकपा खारे’ज गरेर माओवादी केन्द्र र एमाले ब्यूँ’ताएपछि वलीले माअ‍ोवादी केन्द्र रोजेकी थिइन् ।

दाङ क्षेत्र नम्बर ३ ‘ख’ बाट निर्वाचित सांसद वलीले वि’पक्षी गठबन्धनले आफ्नो हस्ताक्षर दुरुप’योग गरेको आरो’प लगाएकी छन् ।

उनले आफू सूर्य चिन्हबाट विजयी भएकाले एमालेमै रहने स्पष्ट पारेकी हुन् । आज लुम्बिनी प्रदेशमा विप’क्षी गठबन्धनका बहुमत सांसदले हस्ताक्षर बुझाएका थिए ।

५८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया