
काठमाडौं / अब जुनसुकै क्या’न्सर रो’गका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्या’न्सर रो’गका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्या’न्सरको औषधि उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दा’बी गरिएको छ ।
नेपालमा क्या’न्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञहरुले बताएका छन् । वरिष्ठ क्या’न्सर रो’ग विशेषज्ञ डा विष्णु पौडेलले नेपालमै क्या’न्सर रो’गको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताए । उनले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताए ।
वरिष्ठ क्या”न्सर रो’ग विशेषज्ञ डा सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्स’रको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताए । उनले अब क्या’न्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिए ।
औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्या’न्सर रो’गविरुद्धको औषधि उत्पादन नेपालमा नै सुरु भएको बताए । यसले नेपालमा क्या’न्सर रो’गीका लागि धेरै फाइदा हुने बताए ।‘एन्टी क्या’न्सर’ औषधि टिजिग फर्माले उत्पादन सुरु गरेको हो ।
फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्स’रसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिए । उनले क्या’न्सरविरुद्ध औषधि उत्पादन गर्ने आफ्नो कम्पनी नेपालकै पहिलो भएको बताउँदै औषधि व्यवस्था विभागसँग स्वीकृति लिएर औषधि उत्पादन प्रक्रिया सुरु भइसकेको बताएको आजको गोर’खापत्र दैनि’कमा ख’वर छ ।