
काठमाडौँ / नेपाली बजारमा सुनको मुल्यमा गि’रावट आएको छ ।
शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ९ मा कारोबार भएकोमा आज तोलामा ५ सयले गि’रावट आएको हो ।
साताको पहिलो दिन आइतबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ४ सय तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।
यता चाँदीको मुल्य भने स्थिर रही १२ सय ८५ रुपँया तोकिएको छ ।