बुधबार ०३ कार्तिक २०७८

काठमाडौँ / नेपाली बजारमा सुनको मुल्यमा गि’रावट आएको छ ।

शुक्रबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ९ मा कारोबार भएकोमा आज तोलामा ५ सयले गि’रावट आएको हो ।

साताको पहिलो दिन आइतबार छापावाल सुनको मुल्य तोलाको ९२ हजार ४ सय तोकिएको छ । त्यस्तै तेजावी सुनको मुल्य ९१ हजार ९ सयमा कारोबार भइरहेको छ ।

यता चाँदीको मुल्य भने स्थिर रही १२ सय ८५ रुपँया तोकिएको छ ।

३३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया