
काठमाडौं / सरकारले वि’वादमा मु’छिएसँगै डा जागेश्वर गौतमलाई को’भिड युनिफाइड केन्द्रीय अस्पताल (वी’र)को प्रमुख प्रशासकीय अधिकारीबाट ह’टाएको छ ।
सोमबार स्वास्थ्य मन्त्रालयको राज्यमन्त्रिस्तरिय निर्णयबाट विवा’दमा मुछि’एका गौतमलाई वी’र अस्पतालको प्रमुख प्रशासकीय अधिकारीबाट हटा’इएको हो ।
डा. गौतम जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त भएदेखि नै उपकरण खरिदमा से’टिङ गरेको, कर्मचारीलाई अ’ख्तियारमा से’टिङ छ भन्दै ध’म्क्याउने गरेको लगायतका विषयमा वि’वादमा ता’निएका थिए ।
आइतबार गौतमको वि’रोधमा उ’त्रीएका वी’र अस्पतालका स्वास्थ्यकर्मीहरु र प्रह’रीबीच झ’डप समेत भएको थियो । उनलाई थापाथलीमा रहेको प्र’सूती तथा स्त्री रो’ग अस्पतालमा सरुवा गरिएको छ ।