मंगलबार १६ आश्विन २०८०

राजविराज / सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी श’क्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट (मस्तक) हिँजो साँझ चो’री भएको छ ।

ईलाका प्र’हरी कार्यालय सखडाका अनुसार साँझ करिब सवाँ ७ बजेतिर चाँदीको मुकुट चो’री भएको हाे । पुजारीहरु पोखरीतिर सरसफाईमा रहेको समयमा मुकुट चो’री भएको बताइएकाे छ ।

मुकुटको खो’जी तीव्र गरिएको जिल्ला प्रह’री कार्यालय सप्तरीका प्रह’री प्रव’क्ता डिएसपी माधव प्रसाद काफ्लेले बताएका छन ।

११६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया