शुक्रबार २२ मंसिर २०८०

काठमाडौं / यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा का’रबाही गरिरहेको महानगरीय ट्राफिक प्र’हरी महाशाखाले जनाएको छ ।

बढी भाडा लिने, नयाँ भे’रियन्ट सहितको को’रो’नाको जो’खि’म कायम रहेकाले सीट क्षम’ताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रा’तो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा स’माएर का’रबाही गरिएको महाशाखाका प्र’हरी नायब उपरीक्षक एवं अप’रेशन शाखा प्रमुख सुनीलजङ्ग शाहले जानकारी दिनुभयो ।

बढी भाडा लिने, सीट क्षमताभन्दा बढी यात्रु चढाउने र रा’तो नं प्लेट राखेर यात्रु बोक्ने सवारीका विषयमा महाशाखाको फोन नं १०३ खबर गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।

सरकारले असार २८ गते अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा बढाएको थियो । अन्तर प्रदेश चल्ने यातायातमा भाडा बढाइएकामा काठमाडौँ उपत्यका र जिल्ला जिल्लामा समेत बढी लिइएको यात्रुको गु’नासो छ ।

प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार प्रदेश सरकार र स्थानीय तहभित्र चल्ने सवारीको भाडा बढाउने अधिकार स्थानीय सरकारलाई रहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी डा लोकनाथ भुसाल बताउनुहुन्छ । दुवै सरकारले अहिलेसम्म भाडा बढाउने निर्णय गरेका छैनन् । भाडा बढाउनेलाई कारबाही पनि नगरेकामा यात्रुको गु’नासो छ ।

न्यूनतम चार किमी यात्रा गर्दा रु १४ भाडा तोकिएकामा हाल रु २० उठाउन थालेको यात्रुको भनाइ छ । अठ्ठाइस प्रतिशत भाडा बढेकाले रु २० लिएको सार्वजनिक यातायातका परिचालकको भनाइ छ । यसरी भाडा लिँदा परिचालकले टिकट भने दिँदैनन् ।

यात्रु वसन्ती महर्जन ज’नचासोका विषयमा कुनै पनि तहका सरकारले अ’नुगमन र का’रबाही नगर्दा म’नपरी भाडा असुली भइरहेको बताउनुहुन्छ । स्थानीय सरकारले बजार अनुगमन समेत नगर्दा बजार पनि को’भिडसँगै बढेको उहाँको गु’नासो छ । जनप्रतिनिधिलाई जनताका सम’स्याभन्दा अन्य विषयमै बढी ध्यान जान थालेकाले सा’स्ती व्य’होर्नुपरेको दुः’खेसो पो’ख्न थालेका छन् ।

५१८ पटक हेरिएको

तपाईको प्रतिक्रिया