शनिबार २३ मंसिर २०८०

काठमाडौं / हामीले केहि समय अगाडी पहिलोचोटी टिकटकमा भाइरल सानी नानि मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ र आज उनी मयुरको परिवारको अन्तरबार्ता पनि पहिलोचोटी तपाईमाझ प्रस्तुत गर्दै छौ ।

अहिलेको जमानामा सामाजिक सन्जाल नचलाउने को होला र ? यधपि गाउगाउमा समेत इन्टरनेट र मोबाईलको पहुचले लगभग बिकट ठाउमा पनि सामाजिक सन्जालबारे सबैलाई ज्ञान छ र चलाउछन पनि । त्यस्तै मध्येको चर्चित हो टिकटक जसबाट अहिले एकसेएक मोडल कलाकारहरु जन्मिरहेका छन ।

हामीले उनीहरुसंग कुरा गर्दा यति अचम्म लाग्यो कि परिवारनै यति धेरै मिल्ने र लास्टै रमाइलो रहेका छन । आजकल त गायक गायिकाले पनि मोडलहरु टिकटक फलोवर्सको आधारमा रोज्ने गर्छन । यसै टिकटकलाई सही सदुपयोग गरेर आफूस“ग भएको टयालेन्ट प्रस्तुत गरिरहेकी छिन यि ७ बर्षिय सानी नानीले ।

देख्दा मात्र ७ बर्षकी तर अभिनयमा ठुला ठूला मान्छेहरु पछाडि छाडदिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत । यसभन्दा अगाडि पनि टिकटक बनाईन तर कारणबश टिकटकले आइडी स’स्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइडीमा यिनका ५० हजारभन्दा बढी फ्लोवर्सहरु छन ।

हरेक दिन नया भडियोले १० लाख भन्दा बढी भिउज हा’नेको छ । र बुवाआमा र दिदी पहिलोपटक मिडियामा आएर एक अर्काको पो’ल खोल्दै लास्टै हसाएका छन् । आफ्नो दुई छोरीको प्रतिभाबाट खुशी रहेका मयुरका बुवा भन्छन्, छोरीहरु छोराभन्दा कम छैनन । – सुदिप भण्डारीले तयार गर्नुभएको यो सा’मग्रीलाई हामीले ई’ताजा ख’बरबाट लि’एका हौँ । भिडियो हे’र्नुस् :-

४८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया