बिहिबार ११ आश्विन २०८०

काठमाडौँ / प्रमुख प्र’तिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अ’ड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट हुने पत्राचारमा दुवै नेता केपी ओली र माधवकुमार नेपालको संयुक्त हस्ताक्षर रहनुपर्ने भन्ने विषयमा कुरा मिल्न सकिरहेको छैन ।

आगामी महाधिवेशनसम्म पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको संयुक्त हस्ताक्षरमा काम हुनुपर्ने नेपाल प’क्षको मा’गमा ओली अस’हमत हुँदा वि’वाद निरू’पणमा सम’स्या आएको हो ।

‘एमालेभित्र पार्टी अध्यक्ष ओलीसरह नै नेता नेपालको हस्ताक्षरले पनि वैधता पाउनुपर्ने भन्ने विषयमा एकता अ’ड्किएको छ,’ एमाले स्रोतले भन्यो।

आफू दोस्रो अध्यक्ष नहुने तर आफूनिकट कार्यकर्तामाथि भे’दभाव हुन सक्ने र जसको न’कारात्मक असरले आगामी निर्वाचनमा उनीहरू अन्या’यमा पर्न सक्ने भन्दै संयुक्त हस्ताक्षर आवश्यक रहेको प्रस्ताव नेता नेपालले अघि बढाएका थिए । याे ख’बर नागरिक दैनि’कमा छ ।

११४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया