आइतबार १७ मंसिर २०८०

२०७८ साउन १७ गते देखी साउन २३ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

साताको प्रारम्भमा पुरानो लगानि उठाउन समयले बिशेष साथ दिनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा नयाँ लगानि नगर्नु नै उत्तम रहनेछ । परीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाट धो’का हुन सक्ने सम्भाबना रहेकोछ । स्वा’स्थमा सामान्य स’मस्या दे’खा पर्नेछ । गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहनेछ । दाम्पत्य सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

अध्यन अध्यापनमा समय मध्यम रहनेछ । साजेदारीमुलक कार्यमा सा’बधानि अपनाउनु राम्रो रहनेछ । साताको अन्त्य तिर सामान्य वा’दबिवादको झ’मेलामा फ’स्न सक्ने सम्भाबना रहेकोछ । आफन्तजनबिचको सम्बन्धमा समेत सामान्य ति’क्तता उत्पन्न हुनेछ । कार्य क्षेत्रमा गोप्य’ता अपनाउनु उत्तम रहनेछ । खानपानको ग’डबढीका कारण स्वास्थमा सामान्य स’मस्या उत्पन्न हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्यन अध्यापनमा लगाईएको समय उत्तम रहनेछ । आफुभन्दा सानाको स्वास्थमा सामान्य स’मस्या देखा पर्नेछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना रहनेछ । बौधिक ब्यत्विहरुको सामु आफु क’मजोर भएको अनुभब रहनेछ । मा’नसिक चन्चलताका कारण कार्य क्षेत्र दिगो नहुन सक्छ । प्र’तिपक्षीहरुको बृद्धि हुनाले हरेक कदममा ध्यान पूर्याएर अघि बढ्नु होला । सामान्य आर्थिक अभा’बको सा’मना हुन सक्नेछ ।

आ’कस्मीक यात्राको योग बन्नेछ । तपाईको सत्यतालाई पनि कसैले बिश्वास नगर्नाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । मनोबिलासिताका साधनको खरिदमा सामान्य खर्चको सम्भाबना रहनेछ । साताको अन्त्यमा नयाँ कार्यका निम्ती नयाँ लगानि लगाउने अवसर प्राप्त रहनेछ । पारीवारिक साथ सहयोगमा अ’धुरा कार्यहरु सम्पादित रहनेछन । ब्यपार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

साताको प्रारम्भमा परीवारका सदस्यहरुसगँको सम्बन्धमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । भौतिक साधनको प्रयोगमा अधिक समय खर्चनु पर्नेछ । सवारी साधनको प्रयोगमा बिशेष सा’बधानि अपनाउनु पर्नेछ । गरीरहेको कार्यमा ढिलाईको योग रहेकोछ । मानसम्मानमा समेत आ’चँ आउन सक्नेछ । सामान्य अप्रि’य खवरको श्रवण मनमा चि’न्ता उत्पन्न हुन सक्नेछ । नयाँ कार्यको थालनि नगर्नु नै उत्तम रहनेछ ।

शारिरीक आ’लस्यताका कारण अध्यन अध्यापनको क्षेत्र समेत प्रभाबित रहनेछ । आयआर्जनका निम्ती अधिक श्रम खर्चनु पर्नेछ । रचनात्मक कार्यका क्षेत्रमा जुट्नाले मन प्रशन्न रहनेछ । साताको अन्त्यमा भने पुरानो लगानि उठाउन समयले साथ दिनेछ । प्र’तिश्पर्दाजन्य कार्यमा अब्बल स्थान प्राप्त रहनेछ । देश विदेशको यात्राको सम्भाबना रहनेछ । आ’कस्मीक धनलाभले मन प्रशन्न रहनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

साताको प्रारम्भमा पुराना मित्रजनहरुसगँको भेटघाटले मन प्रशन्न रहनेछ । सामान्य यात्राकारक समय रहेको छ । मित्रजनहरुको साथ सहयोगमा अ’धुरा कार्यहरु सम्पादित रहनेछन । मु’द्धामामिलाको क्षेत्र तपाइको प’क्षमा रहनेछ । अरुद्वारा सम्पादित कार्यको श्रेय समेत तपाईले प्राप्त गर्नु हुनेछ । मनमा उत्पन्न घ’मण्डका कारण सामान्य झ’मेलाको सा’मना गर्नु पर्ला ।

मगंलबार पश्चात भने सामान्य अप्रि’य खबरले मन चि’न्तीत रहनेछ । पारीवारिक झो’रझमेलाले स’ताउन सक्नेछ । गरीरहेको कार्यका क्षेत्रमा समेत अ’पजसको सा’मना गर्नु पर्नेछ । जिम्बेवारीपूर्ण कार्यको नेतृत्व गर्ने अवसर प्राप्त गरेता पनि कार्य सम्पादनमा भने निकै क’ठिनाईको सा’मना गर्नु पर्नेछ । साताको अ’न्त्यमा अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फे’ला पर्ने छन् ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

साताको प्रारम्भमा संचित रकम खर्चको योग रहेको छ । आफन्तजनहरु बिचको सम्ब’न्धमा सामान्य झ’मेला उत्पन्न हुन सक्नेछ । वाणीका कारण वा’दबिवादको झमे’लामा फ’स्न सक्ने सम्भाबना रहेकोछ । बिश्वासिला ब्यतिहरु बाट धो’का हुन सक्ने सम्भाबना रहेकोछ । मगंलबार पश्चात भनेरोकिएर रहेका कार्यहरु सहजता पूर्ण ढंगमा सम्पादित रहनेछन ।

तात्कालिन यात्राको योग बन्नेछ । नयाँ कार्यको थालनिका निम्ती समय उत्तम रहनेछ । बल तथा पराक्रममा समेत बृद्धि हुनाले प्र’तिपक्षीहरु कमजोर रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा आम्दानि समेत उत्तम रहनेछ । साताको अन्त्य भने त्यति उत्तम रहेको छैन पारीवारिक झो’रझमेलाको सा’मना गर्नुपर्ला । सम्पादन उन्मुख कार्यमा समेत स’मस्या देखा पर्नेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

साताको प्रारम्भमा पारीवारिक साथ सहयोग बाट कार्य क्षेत्रमा बिशेष फाईदा हुनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । ब्यापार ब्यवसायको क्षेत्रबाट मनग्य लाभ उठाउन सकिएला । जिबन साथीको सहयोगमा गरीएका कार्यहरुमा सफलता हात लाग्नेछन । मगंलबार पश्चात अरुको छीटो बिश्वास गर्ने बानिको कारण तपाँईलाई सामान्य धो’का हुन सक्छ । यात्रामा साब’धानि अपनाउनु पर्नेछ ।

सोचेको भन्दा बढि मात्रामा खर्च हुनाले मान’सिक चि’न्ताले स’ताउन सक्छ । सामान्य चोटप’टकको सा’मना गर्नु पर्न सक्छ । गरीरहेको कार्य क्षेत्र समेत परीर्वतनको सम्भाबना रहेको छ । साताको अन्त्यमा मित्रजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनि हुने योग रहेकोछ । कला कौशलका क्षेत्रमा समय ब्यतित गर्दा आम्दानि तथा मनोरञ्जन दुबै प्रशस्त प्राप्त हुनेछन । ब्यपार ब्यवसायमा नयाँ लगानि समेत उत्तम रहनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साताको सुरुमा खर्च बढ्ने सम्भाबना रहेको छ । कुरा का’ट्नेहरुको बृद्धि हुनेछ । नजिकका मित्र बाट धो’का हुन सक्छ । प्रेमी प्रेमीका बिच म’नमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्त नहुदा मनमा खि’न्नता उत्पन्न हुन सक्नेछ । बोलिको ख’राब अर्थ लाग्नाले सामान्य झ’न्झट आईपर्ला ।

बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । शारीरिक आ’लस्यले स’ताउन सक्छ । मित्रजनको सहयोग प्राप्त हुनेछ । कार्य कुसलताले मान्यजनको मन जि’त्न सफल रहने योग रहेको छ । साताको अन्त्यमा भौतिक सुख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसगँको सम्बन्धमा सुधार आउनेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको थालनिले गर्दा मन प्रशन्न रहला । मेहेनत र परीश्रम को कदर हुन सक्ने योग रहेको छ । रचनात्मक कार्य तथा मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । आम्दानीका दीर्घकालिन श्रोतहरु फेला पर्नेछन । साताको मध्यमा बिश्वासिलो ब्यक्ति बाट धो’का हुनाले गरिरहेको काममा बिशेष झ’मेला पर्न सक्छ । कुरा का’ट्ने व्यक्तिहरूको कारण सामान्य चि’न्ता बढ्न सक्छ ।

ख’राब संंगतको कारणले कार्य क्षेत्रमा सामान्य झ’न्जट ब्यर्होनु पर्ला । मनोबिलासिताका सामानहरुमा सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ । साताको अन्त्यमा मान्यजनको भेटघाट बाट मन प्रशन्न रहला । सामान्य यात्राको सम्भाबना रहन सक्छ । कार्य क्षेत्रमा सामान्य झन्झ’ट ब्य’होनु पर्ला । जिवन साथिको साथ सहयोग द्वारा ब्यापार ब्यवसायका क्षेत्रमा मनग्य लाभ प्राप्त रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

साताको प्रारम्भमा मान्यजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । सामाजिक कार्यको क्षेत्रमा अघिसरी कार्य प्रारम्भ नगर्नु नै उत्तम रहनेछ । गरीरहेको कार्यमा बिभिन्न कारणबश ढिलाईको सामना गर्नु पर्नेछ । भौतिक साधनको प्रयोगमा बिशेष सा’बधानि अपनाउनु पर्ने समय रहेकोछ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आ’लस्यताले स’ताउन सक्नेछ । आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेको छ ।

साताको अन्त्यमा मनमा सामान्य चि’न्ताले सताउन सक्छ । भौतिक शुःख साधनको क्षेत्रमा समय ब्यतित हुनेछ । ईष्टमित्रसगँको सम्बन्धमा सुधार आउनेछ । लगानि गर्दा बिशेष हो’स पुर्याउनु पर्ने समय रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

साताको प्रारम्भ नेत्रृत्वदायी भुमिका निर्वाह गर्ने अवसर प्राप्त हुनेछ । अरुप्रति गरीएको पुर्ण बिश्वासमा धो’का हुनाले मनमा सामान्य खि’न्नता बोध हुन सक्नेछ । मनोरञ्जनपुर्ण यात्राको सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । आफन्तजनहरुसगँ सामान्य वा’दविवादको सम्भाबना रहेकोछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुन सक्नेछ ।

सबारी साधन तथा भौतिक साधनको प्रयोगमा बिशेष साब’धानि अपनाउनु पर्नेछ । सभा सम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । मान्यजनहरु साथ सहयोगमा गरिरुका कार्यको उत्तम प्रतिफल प्राप्त रहनेछ । रचनात्मक कार्यका क्षेत्रबाट प्रशस्त लाभ प्राप्तगर्ने योग बन्नेछ । नयाँँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । पूराना मित्रजनहरुको साथ सहयोगमा ज’टिल कार्यहरु सम्पादित रहनेछन ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साताको प्रारम्भमा स्वास्थमा सामान्य सम’स्या दे’खा पर्नेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धो’का हुन सक्नेछ । खानपानमा बिशेष सा’बधानि अपनाउनु पर्नेछ । कार्य सम्पादनमा बिशेष गो’प्यता अपनाउनु पर्नेछ । बाणीका कारण आफन्तजनहरु सगँको सम्बन्धमा सामान्य ति’क्तता उत्पन्न हुन सक्नेछ । आफ्नै लाप’रबाहिले मालसामान हराउन सक्ने सम्भाबना रहेकोछ । मित्रजनहरुको अधिक निकटताका कारण सामान्य झ’मेलामा फ’सिन सक्ने सम्भाबना रहेको छ ।

साताको अन्त्यमा मान्य जनको साथ सहयोग द्वारा कार्यको क्षेत्रमा जो’श जागर बढ्नेछ । बिद्या प्राप्ति को योग रहेको छ । पारीवारिक झमेला ले सताउनेछ । सहि समयमा सहि निर्णय गर्न नसक्नाले सामान्य झ’न्झट दे’खा पर्नेछ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ ।

मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यो साता आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बा’धा आईपर्ने छ । जिवन साथिको सहयोगमा ब्यापार ब्यबसायका क्षेत्रमा रामा्रे समय रहनेछ । प्रति’स्पर्धीहरुको बृद्धि हुनाले खुट्टा ता’न्ने ब्यक्तिहरु बाट ब’च्नु पर्नेछ । नयाँ कामको थालनिले दीर्घकालीन फाईदा हुन सक्ने सम्भाबना रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । अनावश्यक कार्यका निम्ति बढि समय ब्यतित हुन सक्छ । गैर विश्वासनिय ब्यक्तिको भर पर्नाले सामान्य झ’न्झटको सा’मना गर्नु पर्नेछ । बोलिको कारण साथि भाई टा’ढिन सक्छन ।

साताको अन्त्यमा अना’वश्यक खर्चको योग रहेको छ । दाजूभाई तथा ईष्ट मित्र बिच सामान्य म’नमुटाब रहन सक्छ । कामको क्षेत्रबाट सामान्य अ’पजस वा झ’न्जट ब्य’र्होनु पर्ला । धार्मिक यात्राको सम्भाबना रहेता पनि यात्रामा सामान्य झ’न्झट आउन सक्छ ।

७०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया