आइतबार १२ चैत्र २०७९

धनगढी / दार्चुलामा भारतीय प्रह’री ए’सएसबीले तुइन का’ट्दा महाकाली नदीमा ख’सेर बे’पत्ता भएका जयसिंह धामीको खो’जी कार्य जारी रहेको छ । बैतडी, डडेल्धुरा र कञ्चनपुरका प्र’हरी प्रशासन वेप’त्ता धामीको खो’जी कार्यमा निरन्तर लागि परेका छन् । तैपनि, धामी अझैँ भे’टिएका छैनन् ।

गाउँका युवाहरू महाकालीको किनारैकिनार वे’पत्ता धामी भेटिन्छन् कि भनेर खोजी गरिरहेका छन् । वर्षाका कारण नदीको पानीको झन् बढ्दो छ । पानी परिरहे पनि युवाहरुले उनको खो’जी कार्यलाई जारी राखेका छन् ।

यता, घरमा धामीकी श्री’मती अचे’त छिन्। सासूआमा पनि उहीँ अवस्थामा छन् । दुवै आँखाबाट आँ’सुको धा’रा बगिरहेको छ । पाँच वर्षीय छोरा र डेढ वर्षकी दु’धे छोरी उनीहरुको वरिपरि बस्छन् । अहिले व्याँस गाउँपालिका–२ यस घ’टनाले शो’कमग्न छ ।

गाउँलेहरु आएर धामीको परिवारलाई सम्झाई बुझाई गरि नै रहेका छन् । बे’पता धामी दुई दिनसम्म नभे’टिएकाले त्यहाँको प्रचलनअनुसार उनको श’वको मू’र्ति बनाएरै भए पनि दा’हसंस्कार गर्नुपर्ने हुन्छ ।

र, अब पनि श’व नभेटिएका गाउँलेहरु त्यहीँअनुसार अघि बढ्ने तयारीमा छन् भने यता प्र’हरी प्रशासन भने धामीको श’वको खो’जी कार्य गरिरहेको छ । – news 24 nepal बा’ट ।

४३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया