शुक्रबार १७ आषाढ २०७९

काठमाडौं / शुक्रबार साँझ सात बजे मा’तेर हे’ल्मेट नल’गाई मोटरसाइकल कु’दाउँदै गरेका पूर्वयुवराज पारस शाहलाई ट्राफिक प्र’हरीले प’क्राउ गर्यो ।

मा’दक प’दार्थ से’वन गरेका उनले ट्राफिक प्रह’रीलाई उ’ल्टै ध’म्काए, ‘मलाई चि’न्छस्’ भनेर । करिब आधा घन्टा चक्रपथको नारायणगोपाल चोक जा’म भयो ।

ट्राफिक प्रह’रीले पारसलाई चौँ’की लैजान भनि भ्यान नबोलाउँदै उनका स’मर्थकहरुले उनलाई घे’रे । दृश्य अ’चम्म देखियो । त्यसपछि स’मर्थक युवाहरु उनीसँग रा’ति सेल्फी खिचे । त्यसपछि पारस आफ्नो बाइकमा च’ढे ।

आज शनिबार तीनै स’मर्थक युवाहरुले प्र’हरीले पूर्वयुवराज जस्तो व्यक्तिलाई प’क्राउ गरेको भन्दै काठमाडौंको महाराजगञ्जमा ना’राबाजी गरेका छन् । पारसमाथि प्र’हरीले ज्या’दती गरेको भन्दै स’मर्थकहरुले सडकमा टा’यरसमेत बा’लेका छन् ।

‘युवराजलाई इ’ज्जत दे’, ‘राजतन्त्र जि’न्दावाद गणतन्त्र मु’र्दावाद’ लगायत विभिन्न ना’राहरु ल’गाउँदै उनीहरुले सडक जा’म गरेका छन् । स’मर्थकले टायर बा’लेर वि’रोध गर्न थालेपछि प्रह’रीले उनीहरुलाई रो’क्ने प्रयास गरेको छ । – news 24 Nepal बा’ट ।

१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया